महिला सङ्घमा रेग्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल महिला सङ्घको अध्यक्ष पदका लागि महिला नेत्री ऊमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । भोलिबाट हुने सङ्घको तेस्रो महाधिवेशनमा अध्यक्षका लागि काँग्रेसको संस्थापन पक्षले ऊमा रेग्मीलाई र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाण्डेलाई उठाउने निर्णय गरेको हो । संस्थापन पक्षले आज पत्रकार सम्मेलन गरी रेग्मीको उम्मेद्वारी घोषणा गरेको हो … Continue reading महिला सङ्घमा रेग्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने